खजुरा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खजुरा, बाँके

सूचना

  • औषधी खरिदका लागि सिलबन्दी बोलपत्र आव्हान सम्बन्धी सूचना ।(दोस्रो पटक प्रकाशित मिति:२०८०/१२/२९)
  • सामाजिक सुरक्षा भत्ताका लागि Biometric Verification अनिवार्य गर्ने सम्बन्धी सूचना ।।
  • व्याकहो लोडर चालकको अन्तिम नतिजा प्रकाशन सम्बन्धि सूचना ।।
  • ईन्टरनेट सेवा प्रदायक कम्पनीहरुले तार व्यवस्थित गर्नुपर्ने सम्बन्धी सूचना।।
  • लक्षित वर्ग सम्बन्धी कार्यक्रमका लागि सामाग्री माग गर्ने बारेको सूचना ।।
  • ह्युम पाईप खरिदका लागि शिलबन्दी दररेट पेश गर्ने।
  • क्तानीका लागि कागजात पेश गर्ने सम्बन्धी सूचना ।
  • विद्युत्तिय चाँपकटर सम्बन्धी सम्झौता गर्न आउनु हुन सम्बन्धी सुचना ।।
  • गैरसरकारी संघ संस्थाहरुले योजना तथा कार्यक्रम पेश गर्ने सम्बन्धी सूचना ।।
  • सम्झौता गर्न आउनु हुने सम्बन्धी सूचना ।।
  • तरकारी बिउको दररेट पेश गर्ने सम्बन्धी सूचना ।

नागरिक वडापत्र

क्र.सं. सेवा आवश्यक कागजातहरु सेवा शुल्क लाग्ने समय
व्यवसाय दर्ता १. व्यवसायको प्रकृति खुलाइएको निवेदन / फारम
२. अन्यत्र दर्ता गरेको भए सोको प्रतिलिपि
३. सञ्चालकको नागरिकता प्रमाण पत्रको प्रतिलिपी
४. २ प्रति पासपोर्ट साइजको फोटो
५. घर भाडा सम्झौता तथा घर बहाल तिरेको रसिद
६. आफ्नै घर भए मालपोत वा एकिकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
७. सम्बन्धित वडा कार्यालयको सिफारिस
व्यवसायको प्रकृति अनुसार आर्थिक ऐन बमोजिम सोहि दिन/सर्जमिन मुचुल्का गर्नुपर्ने भए बढीमा ३ दिन
कृषि तथा पशुपालन सम्बन्धित फर्म दर्ता र नबिकरण १. फर्मको प्रकृति खुलाइएको निवेदन / फारम
२. २ प्रति पासपोर्ट साइजको फोटो
३. सञ्चालकको नागरिकताको प्रतिलिपी
४. वडा सर्जमिन मुचुल्का
५. अन्यत्र दर्ता गरिएको भए सोको प्रतिलिपि
६. जग्गा वा घर भाडा सम्झौता
७. मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
फर्मयको प्रकृ लत अनुसार आर्थयक ऐनमा तोके बमोलजम सोही क्रदन र सर्जमिन मुचुल्का गर्नुपर्ने पने भएमा बढीमा ३ क्रदन
घर नक्सा पास सम्बन्धि अनुमति पत्र १. गाउँपालिका द्वारा तोकिएको नक्सा पास तथा निर्माण इजाजत दरखास्त फारम
२. नागरिकता प्रमाण पत्रको प्रतिलिपी
३. जग्गाधनी पूर्जाको प्रतिलिपी
४. तिरो तिरेको रसिदको प्रतिलिपी
५. नापी नक्सा
६. व्यक्ति स्वयं उपस्थित नभएमा वारेसनामा
७. ३ प्रति पासपोर्ट साइजको फोटो
८. पहिले निर्माण भएको भए घरको फोटो
१. नक्सा फारम दस्तुर रु. १०००। मापदण्ड लागु भएपछि बनेका पक्की घर (आर वि सीर आर सि सि छाना भएको) प्रति वर्गफिटः- घरको प्रतिवर्ग फिट:- १. आवासीय रु ५/- २. व्यावसायीक रु ७/- १. प्लिन्थ ले.को इजाजत को लागि २१- ३० दिन । २. सम्पन्न प्रमाणपत्र कार्य सम्पन्न पछि।
घर नक्सा नामसारी १. निवेदन ।
२. घर नक्सा पास प्रमाण पत्र
३. जग्गा धनी पूर्जाको प्रतिलिपी
४. अंशवण्डा भए नाता प्रमाणित
५. नाप नक्सा
६. नाता प्रमाणित
७. तिरो तिरेको रसिद
८. आवस्यकता अनुसार सर्जमिन मुचुल्का
९. ३ प्रति फोटो
१०. मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
आर्थिक ऐनमा तोके बमोजिम सोही दिन / सर्जमिन मुचुल्का गर्नुपर्ने भए दिन भित्र
संस्था दतों / नविकरण सिफारिस १. नयाँ संस्था भए विधान ।
२. सञ्चालक समितिका
पदाधिकारीको प्रतिलिपी ना.प्र.को
३. लेखापरीक्षण प्रतिवेदन ।
४. वडा सिफारिस
५. घर भाडा सम्झौता
६. मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर निर्धारण
स्वीकृत भएको कागजात
आर्थिक ऐनमा तोके बमोजिम सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए ३ दिन भित्र
उल्लेखित बाहेक अन्य स्थानीय आवस्यकता अनुसारका सिफारिस / प्रमाणितहरु १. नागरिकता प्रमाणपत्रको प्रतिलिपी र निवेदन
२ . विषय सँग सम्बन्धित प्रमाण कागजात
३. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ती कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
४. आवश्यकता अनुसार सर्जमिन मुचुल्का
आर्थिक ऐन अनुसार कामको प्रकृति हेरी
सहकारी दर्ता १. अनुसूची १ बमोजिमको दरखास्त
२. सहकारी संस्थाको प्रतावित विनियम
३. सहकारी संस्था सञ्चालनको सम्भाव्यता अध्ययन प्रतिवेदन
४. सदस्यले लिन स्वीकार गरेको शेयर संख्या र शेयर रकमको विवरण
५. सम्पूर्ण शेयर सदस्यहरुको नागरिक्ता प्रतिलिपी प्रमाण पत्रको
१. आर्थिक ऐन अनुसार ३० दिन
विज्ञापन तथा प्रचार सामग्री राख्र १. विज्ञापनको प्रकृति खुलाइएको निवेदन
२. विज्ञापन एजेन्सी भए सो दर्ता गरेको प्रतिलिपि प्रमाण पत्रको
३. वडा कार्यालयको सिफारिस
४. अन्य कार्यालय वा निकाय बाट अनुमति लिनुपर्ने भए सोको प्रतिलिपी
१. आर्थिक अनुसार ऐन सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन

कार्यक्रमहरु

जिम्मेवार पदाधिकारी/कर्मचारी